समाचार - Pyuthan Online - Page 23
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

बिश्व भाद्र १३ गते २०८२

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

प्यूठान अनलाईन न्युज डेक्स । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ तोलाको २ लाख नाघ्यो

प्यूठान अनलाईन न्युज डेक्स । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।यस्तै आज चाँदीको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ९ गते २०८२ प्युठान अनलाईन

यस वर्षको तीज शुरु, आज दर खाने दिन

काठमाण्डौ – यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ८ गते २०८२ प्युठान अनलाईन

रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला

काठमाण्डौ – रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला परेको छ । शव रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभयो । शाहको घर भारतको मुजफ्फरपुर रहेको प्रारम्भिक विवरण प्राप्त भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ८ गते २०८२ प्युठान अनलाईन

देउखुरीमा मोटरसाइकल र टिप्पर ठोक्किदा ऐरावतीका सुशील थापाको मृत्यु, १ घाइते

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ । थापाको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

कुवेतमा विषाक्त मदिरा उत्पादन गर्नेलाई मृत्युदण्ड

काठमाडौं । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ । देश निकालामा पर्नेमा ३५ नेपालीसहित ७१ जना छन् ।कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ । यो प्रकरणमा देश निकालामा परेकाहरुलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

महोत्तरीमा १८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ

महोत्तरी ः गौशाला बजारबाट प्रहरीले १८ लाखभन्दा बढी रकम बराबरको अवैध रेडिमेट कपडासहित एकजना भारतीय नागरिक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले विशेष सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको रेडिमेट कपडाहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गौशाला नगरपालिका(५ गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिई बस्दै आएका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

झिमरुक गाउँपालिका २ का वडाअध्यक्ष पोख्रेलद्वारा वडावासीको विद्युत महशुल तिरिदिने

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका २ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडाबासीको न्यूनतम विद्युत महशुल आफूले तिरिदिने घोषणा गर्नुभएको छ। वडा अध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसर परेर आफ्नो स्वर्गिय आमा डिलकुमारी पोख्रेल (शान्ता) को सम्झनामा उहाँले आफूले बुझ्ने सेवा सुविधाबाट न्युनतम विद्युत महशुल भूक्तानी गर्ने घोषणा गर्नुभएको हो । ‘यो सानो प्रयास स्वर्गीय आमाको आत्माको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३ गते २०८२ प्युठान अनलाईन

१९ वर्षअघिको गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश जारी गरेको हो । इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।१९ वर्षअघि भएको उक्त घटनामा छानबिन गरी कारबाही

पुरा पढ्नुहो