समाचार - Pyuthan Online - Page 37
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

अन्तर्बार्ता जेठ १९ गते २०८२

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
राजनिति
जेठ १९ गते २०८२ प्युठान अनलाईन

राजदरबार हत्याकाण्डको २४ बर्ष पुरा

काठमाडौं । आज जेठ १९ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो ।

पुरा पढ्नुहो
समाचार
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

प्यूठान अनलाईन न्यूज डेक्स । यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यका, प्यूठान लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय

पुरा पढ्नुहो
खेलकुद
जेठ १९ गते २०८२ प्युठान अनलाईन

आजदेखि विश्वकप लिग टू शुरू, सुरुवातमा नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ – विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १९ गते २०८२ प्युठान अनलाईन

बाढीपहिरोका कारण ३० जनाको मृत्यु

काठमाण्डौ, १९ जेठ ।  भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र

पुरा पढ्नुहो
समाचार
जेठ १८ गते २०८२ प्युठान अनलाईन

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्युठान जिल्लामा रक्तदान गरिएको छ । आईतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौँ दिवसको अवसरमा जिल्ला शाखा प्यूठानको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्व्य र आशिका निर्माण सेवा विजुवारको सहयोगमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कमल विकले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । कार्यक्रममा अस्पताल

पुरा पढ्नुहो
बिश्व
जेठ १७ गते २०८२ प्युठान अनलाईन

भारतमा फैलिँदै कोरोना ः २४ घण्टामा ४ जनाको मृत्यु

प्यूठान अनलाईन न्यूज डेक्स । भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४

पुरा पढ्नुहो
शिक्षा
जेठ १६ गते २०८२ सन्तोष सुनार

शिक्षा समाज रुपान्तरणको मुल आधार हो ः नगर प्रमुख योगी

प्यूठान । शिक्षा समाज रुपान्तरणको मुल आधार भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ । शुक्रबार गत बर्ष कक्षा ५ मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्युठान नगरपालिका वडा नं. १ मा रहेको श्री सालघारी प्रा.विका विद्यार्थीरुलाइ हौसला एवं प्रोत्साहनका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख योगीले यस्तो बताउनु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

१६ जेठ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बालिकालाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौँ । राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाउँबाट र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

पुरा पढ्नुहो