राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

काठमाडौँ । राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।
विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाउँबाट र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।