समाचार - Pyuthan Online - Page 49
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

समाचार वैशाख १ गते २०८२

मौवारी बस्तिमा खानेपानीको सुविधा ः धाडँले विश्राम पाएको स्थानीयको भनाई

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
वैशाख १ गते २०८२ प्युठान अनलाईन

नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

प्यूठान अनलाईन न्यूज डेक्स । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते

पुरा पढ्नुहो
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई निःशुल्क आवासीय सहित शिक्षा

प्यूठान — जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ।गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । उक्त कार्य नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र

पुरा पढ्नुहो
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

प्यूठमा । जिल्लाको ऐरावती गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन गर्न लागिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाको शिक्षा शमखाले जानकारी दिएको छ। नेपाल शिक्षक महासङ्घले

पुरा पढ्नुहो
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

अछामको जयगढ बजारमा भीषण आगलागी

अछाम : अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्।  बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ।  आगलागीका कारण बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक

पुरा पढ्नुहो
राजनिति
चैत्र १८ गते २०८१ प्युठान अनलाईन

सांसद दीपक बोहराको निधन

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले

पुरा पढ्नुहो
समाचार
चैत्र १८ गते २०८१ प्युठान अनलाईन

पत्रकार हत्याको दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग 

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठान शाखाले पत्रकार हत्या, सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा सरकारलाई ज्ञापनपत्र पठाएको छ । गएको शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरुकाे अान्दाेलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या विरोधसहित संञ्चारगृह माथि भएको अाक्रमण विरुद्ध  विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत महासंघले मंगलबार ज्ञापनपत्र पठाएको हो । राजावादीको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ । यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका

पुरा पढ्नुहो
अन्तर्बार्ता
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी..

रुकुम पश्चिम, १७ चैत ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज बिहान कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखिएको छ । नगरप्रमुख रवि केसीका अनुसार ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको

पुरा पढ्नुहो