समाचार - Pyuthan Online - Page 50
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज वैशाख २५ गते २०८२

चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

भारत–पाकिस्तान यद्ध ः नेपालमा उच्च सतर्कता

२५ बैशाख ,प्यूठान अनलाईन न्यूज डेक्स ।  भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै गृहमन्त्री

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ । हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍याे । चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन

बैशाख २४ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीले वडाको क्यालेण्डर विमोचन गरेको छ । बुधबार वडाले एक कार्यक्रमको बिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा वडामा रहेका पर्यटन स्थल सारी भुवनोट ( मिनि मुस्ताङ) , मन्दिर , जनप्रतिनिधीले गरेका विकास निर्माणका काम , २०४९ साल ,०५४

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ प्युठान अनलाईन

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

  वैशाख २४ । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अस्ति सोमवार सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीको वडा नं. १ पूर्णखोप घोषणा

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.१ कोचिबाङ पूर्णखोप घोषणा गरिएको छ । मङ्गलबार स्वर्गद्वारी नगरपालिको आयोजना र वडा खोप समन्वय समितिको समन्वयमा एक कार्यक्रमका विच उक्त वडालाई पूर्णखोप घोषणा गरिएको । वडामा रहेका ० देखी १५ महिना सम्मका ५८ जना बालबालिकालाई नियमित खोप दिएको, १६ देखी ५९ महिना सम्मका १६५ जनालाई पूर्ण खोप लगाई

पुरा पढ्नुहो
समाचार
वैशाख २३ गते २०८२ प्युठान अनलाईन

हल्कादेखि मध्यम वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

देशको वर्तमान मौसममा पश्चिमी वायु र भौगोलिक रूपमा सक्रिय स्थानीय प्रणालीको प्रभाव देखिएको छ। जलवाष्पयुक्त हावा बङ्गालको खाडी र अरब सागर क्षेत्रबाट भित्रिएसँगै वातावरणमा चिसोपना र आर्द्रता बढेको छ। यसको प्रत्यक्ष असरका रूपमा आज देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको

पुरा पढ्नुहो
समाचार
वैशाख २३ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीमा समाचार लेखन र न्यू मिडिया तालिम सम्पन्न

प्यूठान । जिल्लको स्वर्गद्वारी नगरपालिका वडा ३ जलुकेमा २ दिने समाचार लेखन र न्यू मिडिया सम्बन्धी तालिम सम्पन्न भएको छ । होटेल स्वर्गद्वारी दर्शनमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा आईतबार देखी सञ्चालन गरिएको तालिम सोमबार सम्पन्न गरिएको हो । महासंघका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २० गते २०८२ प्युठान अनलाईन

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोसेस पाण्डेले जिते

प्यूठान अनलाईन न्यूज डेक्स । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई

पुरा पढ्नुहो
खेलकुद
वैशाख २० गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज बेलुका बेङ्गलुरु र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ

पुरा पढ्नुहो