समाचार - Pyuthan Online - Page 58
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार चैत्र ९ गते २०८१

भक्तपुरस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एकजना मृत फेला

प्युठान अनलाईन

पुरा पढ्नुहोस
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

नाउपा-जनमतबीचको एकीकरणपछि रञ्जिता र सिके राउत अध्यक्ष

काठमाडौं, १० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीको एकतापछि डा.सिके राउत र रञ्जिता श्रेष्ठ दुवै जना अध्यक्ष बन्ने भएका छन् । दुई दलबीचको एकता अगामी वैशाखभित्र टुङ्गिने बताइएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीका अनुसार एकतापछि नाउपाबाट रञ्जिता र जनमतबाट डा.राउत दुवैले पार्टीको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेको छ र सोहीअनुरुप गृहकार्य भइरहेको

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

चैत्र ९ गते ।नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाइन्। निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। ‘सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सहकारी र रेडक्रस सुलिचौर उपशाखाद्वारा अग्नी पीडितलाई राहत सामग्री प्रदान

रोल्पा,१० चैत।चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुइनिबाङ र नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाको संयुक्त सहयोगमा अग्नीपीडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । सुनिलस्मृति गाउँपालिका ७ तेवाङ चिस्पाधाराका अग्नीपीडित हरी आलेको परिवारलाई शनिवार राहत सामग्री प्रदान गरिएको थियो। केहिदिन अघि आगालागीमा परेर हरी आलेको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको थियो

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागु गर्ने

प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो। नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु

१० चैतह, धनगढी । कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

१० चैत्र, गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । ‘आइतबार बिहान करिब साढे  सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा

पुरा पढ्नुहो
समाचार
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

सदस्यको दुःख सुःखको सारथी बन्दै विजय फूलबारी सहकारी

राधिका भुसाल प्यूठानसमान हैसियत र समान उद्देश्य बोकेका एउटै भुगोलमा बसेका मानिसहरू एक आपसमा  मिलेर  आफ्ना आवश्यक्ताहरुलाई सामूहिक सहकार्यका माध्यमबाट पूरा गर्न खोलिएका संस्था सहकारी संस्थाहरु हुन् । यही उद्देश्यका साथ खुल्दै र फैलँदै गएका सहकारीले नेपालको आर्थिक र सामाजिक विकासमा निकै सघाएका छन् । यदाकदा सहकारी सिद्धान्त विपरीत चलेर केही सहकारी संस्थाहरुले यसको महत्व र

पुरा पढ्नुहो
समाचार
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

आज विश्व पानी दिवस मनाइँदै

प्यूठान अन्लाई न्यूज डेक्स ।हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले

पुरा पढ्नुहो
समाचार
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

आज देशका धेरै ठाउँमा वर्षा, भोलिदेखि सुधार हुने

काठमाण्डौ, ९ चैत । आज देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन

पुरा पढ्नुहो