सूचना प्रविधि - Pyuthan Online - Page 2
मंसिर १५ गते २०८२

सूचना प्रविधि

ब्रेकिङ न्यूज श्रावण ७ गते २०८२

क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
असार २८ गते २०८२ प्युठान अनलाईन

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक

पुरा पढ्नुहो
अन्तर्बार्ता
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधि सभाको बैठक स्थगित

१३ गते जेठ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरुले भिजिट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

बाल मन्दिर जग्गा घोटला ः १७ जनाविरुद्ध मुद्दा दर्ता

प्यूठान अनलाईन न्यूज डेक्स । काठमाण्डौको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साहलाइ विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो ।त्यस्तै श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

कोशीसहित तीन प्रदेशको केही ठाउँमा वर्षा

बैशाख १८ गते। आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

पुरा पढ्नुहो
बिबिध
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ, भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित

पुरा पढ्नुहो
बिबिध
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

देशभर वर्षाको सम्भावना, कृषिबाली सुरक्षित राख्न आग्रह

प्यूठान अनालाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ । पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो

तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ ।  शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ । 

पुरा पढ्नुहो