स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । स्वर्गद्वारी ५ को वडा कार्यालयले वडाबासीहरुलाई स्टेचर वितरण गरेको छ । बुधबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका विच साविकका ९ वटै आमासमुह र स्वास्थ्य संस्था गरी १४ वटा स्टेचर वितरण गरिएको हो । वर्षातको समयमा बाटोको अवस्था विग्रीनीले गाडी नजाने अवस्था हुदा र बाटोबाट टाढा रहेको वडाबासीहरुलाई आकस्मिक विरामी हुदा र सुत्केरी हुँदा सहजताका लागी स्टेचरहरु वितरण गरिएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

आमा समुह एवम स्वास्थ्य संस्थालाई स्टेचर वितरण गरेपनि समस्या पर्दा सबैले प्रयोग गर्न समेत वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो । स्टेचर पाउदा आमा समुह हर्षित हुदै वडा कार्यालयलाई धन्यावाद समेत दिएका थिए।