सूचना प्रविधि - Pyuthan Online - Page 3
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सूचना प्रविधि

ब्रेकिङ न्यूज श्रावण २८ गते २०८२

स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

भारतको उत्तराखण्ड बाढीमा २६ जना नेपाली बेपत्ता

प्युठान अनलाईन न्यूज डेक्स । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । तर, भारतीय प्रहरीसँगको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा समितीको बैठक बस्दै

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजका लागि बोलाइएको छ ।दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन । यस अघि गत असर २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको

पुरा पढ्नुहो
बिबिध
श्रावण २१ गते २०८२ प्युठान अनलाईन

आजको मौसम कस्तो छ  ?

प्यूठान अनलाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताएको छ ।महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा अधिकांश बदली रही बाँकी भू(भागमा साधारणतया बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

प्यूठान । जिल्लाको क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाकाले ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार सुचना निकाली यस्तो अल्टिमेटम दिएको हो ।

पुरा पढ्नुहो
समाचार
असार २८ गते २०८२ प्युठान अनलाईन

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक

पुरा पढ्नुहो
अन्तर्बार्ता
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधि सभाको बैठक स्थगित

१३ गते जेठ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरुले भिजिट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

बाल मन्दिर जग्गा घोटला ः १७ जनाविरुद्ध मुद्दा दर्ता

प्यूठान अनलाईन न्यूज डेक्स । काठमाण्डौको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साहलाइ विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो ।त्यस्तै श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज

पुरा पढ्नुहो