आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो - Pyuthan Online
वैशाख ५ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

८ चैत । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ हिजो भने स्थिर रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३० रुपैयाँ कायम भएको थियो ।