आज सुनको भाउ २ हजार ९ सय रुपैयाँले घट्यो - Pyuthan Online
कार्तिक २५ गते २०८२

आज सुनको भाउ २ हजार ९ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ११ गते २०८२

काठमाण्डौं। आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ । सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ८० रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु