पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

ताप्लेजुङ : पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो। 

डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।