नेपाली कम्युनिष्ट पार्टी प्यूठानको प्रतिवद्धता पत्र सार्वजनिक - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नेपाली कम्युनिष्ट पार्टी प्यूठानको प्रतिवद्धता पत्र सार्वजनिक

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १३ गते २०८२

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कृष्णध्वज खड्काले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै जिल्लाको समग्र विकासका लागि काम गर्ने बताउनुभयो ।

आईतबार जुम्रीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार खड्काले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाटै जिल्लाको विकास सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले जेनजी आन्दोलनले उठाएका मुद्धाहरुको समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो ।

सम्वन्धित समाचारहरु