सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ अमर माविले हात पार्न सफल - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ अमर माविले हात पार्न सफल

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १६ गते २०८२

प्यूठान । सातौँ स्वर्गद्वारी रनिङशिल्ड अमर माविले हात पार्न सफल भएको छ । प्रतियोगितामा अमर माविले १७ स्वर्ण,१२ रजत र ७ कास्य सहित प्रथम भई सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ हात पार्न सफ भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम जिसीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । त्यस्तै प्रतियोगीतामा जनता मावि वर्जिबाङले ९ स्वर्ण,१० रजत र ९ कास्य दोस्रो र विद्यानन्द मावि जुडापाटाले ७ स्वर्ण,५ रजत र ११ कास्य सहित तेस्रो भएको .जिसीले बताउनुभयो ।

विहिवार देखि विद्यालय स्तरीय सुरु भएको प्रतियोगिता मङ्गलबार सम्पन्न भएको हो ।