सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु - Pyuthan Online
मंसिर १५ गते २०८२

सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ७ गते २०८२

७ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।