युवा संघ नेपाल प्यूठानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

युवा संघ नेपाल प्यूठानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार अन्तरास्ट्रिय युवा दिवसको अबसरमा मृगौला पीडित प्यूठान नगरपालिका ८ रज्यान निवासी ५८ वर्षीय रामे सुनारलाई आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष महेश पाण्डेले बताउनुभयो। घरमा आर्थिक अवस्था कमजोर भएकाले उपचारमा केही सहयोग होस भनी उक्त रकम सहयोग गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

सुनारको दुई वर्ष पहिले दुबै मृगौला फेल भएको थियो ,उहाँले हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ । दाङको राप्ती स्वास्थ्य प्रतिस्ठानमा पुगेर डायलासिस गर्ने गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

सम्वन्धित समाचारहरु