ब्रेकिङ न्यूज - Pyuthan Online - Page 21
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

अर्थ-शेयर वैशाख ४ गते २०८२

अमेरिकाले चीनलाई सिध्याउन २४५ कर प्रतिशत लगायो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको जनाएको छ। संघीय

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८२ प्युठान अनलाईन

खोलामा डुबेर बालिकाको मृत्यु

लमजुङ : खोलामा डुबेर बालिकाको मृत्यु भएको छ। लमजुङ जिल्लाको दोर्दी गाउँपालिका-४ नौथरसेराका विष्णु तामाङकी छोरी ५ वर्षीया रश्मीको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको हो। नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८२ प्युठान अनलाईन

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ – मुस्ताङमा प्रहरीले ३४ बोरा शालिग्राम बरामद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले ३४ वटा बोरामा पोको पारेको ८९४ किलो शालिग्राम शिला बरामद गरेको हो । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ गुडिरहेको जीपलाई शङ्का लागि जाँच गर्दा  शालिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ । यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् । काठमाण्डौ प्रहरीले अमानवीय, अमर्यादित तथा गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी

काठमाण्डौ – दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

काठमाण्डौ – काठमाण्डौमा आज राजावादी र गणतन्त्रवादीले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेपछि सुरक्षा सतर्कता बढाइएको छ । राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । एसईई ११ बजेसम्म सञ्चालन हुने भएकाले १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने समाजवादी मोर्चाले जनाएको छ राजावादीहरुको प्रदर्शन पनि

पुरा पढ्नुहो