ब्रेकिङ न्यूज - Pyuthan Online - Page 22
जेठ ५ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज श्रावण ३१ गते २०८२

रोल्पामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा दूर्घटना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो

प्यूठान अनलाईन न्यूज डेक्स । कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सारिएको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेर अघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ । रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले सारेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु ,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने

काठमाण्डौ – बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेश सरकारले जनाएको छ । भोलिदेखि शुरू हुने यो अभियान बागमतीमा एक हप्तासम्म चल्नेछ । अभियान अन्तर्गत प्रदेशभरका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाण्डौ – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३० गते २०८२ शम्भु सुनार

सिहं दरबार गाउँगाउँमा भनेझै झिमरुकका अध्यक्ष महतरा जनगुनासो सुन्न बस्तीबस्तीमा

प्यूठान । नेपालको संविधान २०७२ बमोजिम नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । यी तीन सरकारले राज्यशक्तिको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वययका आधारमा गर्दछन् । स्थानीय सरकारहरु भएपछि सिहं दरबार गाउँगाउँमा भएको जनताले महशुस गरेका छन । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री आर्थिक वर्ष

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३० गते २०८२ प्युठान अनलाईन

२१ जिल्लामा आज बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, बाजुरा, डोल्पा, मुगु, हुम्ला, दार्चुलामा बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । यसैबीच मनसुनी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५

पुरा पढ्नुहो
बिबिध
श्रावण २९ गते २०८२ प्युठान अनलाईन

जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । विहिबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा

पुरा पढ्नुहो
कृषि
श्रावण २९ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण गरिएको छ । विहिवार कुलायन नेचुरल हर्वल प्रा.ली. मेचिनगर न.पा. १४ दुवागडीको सौजन्य र कुलायन नेचुरल हर्वल कृषक समुह भिगृको आयोजनामा वडावासीहरुलाई एक कार्यक्रमका विच श्रीखण्डको विरुवा वितरण गरिएको हो । खाली जमिन भएकाहरुले सदुपयोग र भोलीका दिनमा आर्थिकमा राम्रो होस

पुरा पढ्नुहो