काठमाडौंमा पाकेटमार गर्ने गिरोहका ७ जना पक्राउ, २७१ थान मोबाइल बरामद
प्यूठान अन्लाई न्यूज डेक्स ।काठमाडौं प्रहरीले चोरीको २७१ थान मोबाइल, ल्यापटप तथा ट्याबसहित सात जनालाई पक्राउ गरेको छ। काठमाडौंमा गुड्ने सार्वजनिक सवारी साधनहरुमा पाकेटमार गर्ने तथा चोरी गर्ने सात जनालाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका-५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका-५ स्थायी घर