शर्मिला वाइबा पक्राउ - Pyuthan Online
चैत्र २५ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

शर्मिला वाइबा पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २१ गते २०८२

प्यूठान अनालाईन न्युज डेक्स । आफुलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । वाइबालाई मङ्गलबार पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो । वाइबालाई साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो

सम्वन्धित समाचारहरु