ब्रेकिङ न्यूज - Pyuthan Online - Page 35
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज चैत्र १२ गते २०८१

चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने राप्रपाको निर्णय

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अमेरिकाको पहलमा रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

प्यूठान अनलाईन न्यूज डेक्स । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ । तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १० गते २०८१ प्युठान अनलाईन

दाङमा प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

११ चैत, घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो

प्यूठान अनलाईन डेक्स । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न

पुरा पढ्नुहो
बिबिध
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भक्तपुर घटना : पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

प्यूठान अनलाईन न्यूज डेक्स ।आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ

प्यूठान अनलाईन न्यूज डेक्स । प्रहरीले लागूऔषधसहित रूपन्देहीबाट दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २३ वर्षीय सुदीप गुरुङ र २७ वर्षीय ईश्वर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बिहीबार बुटवल उपमहानगरपालिका–९ स्थित चौराहबाट

पुरा पढ्नुहो
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

चार दिनदेखि बेपत्ता पुरूष मृत फेला

प्यूठान अनलाईन न्यूज डेक्स । पाल्पामा चार दिनदेखि बेपत्ता रहेका पुरूष मृत भेटिएका छन्।बगनासकाली गाउँपालिका-५ राम्दिघाटस्थित कालिगण्डकी नदीमा बेपत्ता भएका पुरूष आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए। मृतक भारतको उत्तरप्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे हुन्।उनी गत बुधबार दिउँसो पौने १ बजे नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

इजरायली सेनाद्धारा दक्षिणी लेबनानमा आक्रमण

प्यूठान अनलाई न्यूज डेक्स । लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।  टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ । टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

काठमाडौंमा पाकेटमार गर्ने गिरोहका ७ जना पक्राउ, २७१ थान मोबाइल बरामद

प्यूठान अन्लाई न्यूज डेक्स ।काठमाडौं प्रहरीले चोरीको २७१ थान मोबाइल, ल्यापटप तथा ट्याबसहित सात जनालाई पक्राउ गरेको छ। काठमाडौंमा गुड्ने सार्वजनिक सवारी साधनहरुमा पाकेटमार गर्ने तथा चोरी गर्ने सात जनालाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका-५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका-५ स्थायी घर

पुरा पढ्नुहो
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

तुलसीपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

तुलसीपुर, ९ चैत ।  दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प

पुरा पढ्नुहो