छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो
प्यूठान अनलाईन डेक्स । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न