आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण
प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले