सम्पादकीय - Pyuthan Online - Page 3
मंसिर १ गते २०८३

सम्पादकीय

ब्रेकिङ न्यूज फागुन १ गते २०८२

५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
फागुन १ गते २०८२ • प्युठान अनलाईन

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा ८ खर्ब १

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २७ गते २०८२ • प्युठान अनलाईन

काठमाडौंबाट ओखलढुंगाको लागी छुटेको बस तामाकोशी नदीमा खस्यो ः ६ जना घाइतेको उद्धार,

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँग भने । रामेछापको मचानेटार भन्ने ठाउँबाट

पुरा पढ्नुहो
समाचार
माघ २७ गते २०८२ • प्युठान अनलाईन

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती २ बजेर ४७ मिनेट जादा ताप्लेजुङको नेपाल भारत सीमामा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २७ गते २०८२ • प्युठान अनलाईन

चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता ः उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ • प्युठान अनलाईन

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ

धनकुटा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका(५ मुर्कुटेटार बस्ने २९ वर्षीय अजय लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।यस

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ • प्युठान अनलाईन

वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

काठमाण्डौ – पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ • प्युठान अनलाईन

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी। बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो। निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ • प्युठान अनलाईन

समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्बजनिक गरेको छ ।आयोगले राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशित गरेको थियो ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २० गते २०८२ • प्युठान अनलाईन

स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुदै

प्यूठान । स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुन लागेको छ । मङ्गलबार पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठिीको कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको सभाहलमा गरी छुटेका ३९८ जना किशोरीलाई एच.पि.भी.खोप अभियान २०८१ को दोस्रो चरण लगाउन लागेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षिक दुर्गा प्रसाद गोराथोकीले जानकारी दिनुभयो । यो खोप कक्षा ६ मा

पुरा पढ्नुहो