सम्पादकीय - Pyuthan Online - Page 27
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

सम्पादकीय चैत्र १२ गते २०८१

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा नियुक्त

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा

प्यूठान अनलाईन न्यूज डेक्स ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ । भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट इनरुवा वडा नं. ४ स्थायी घर भई कोशी गाउँपालिका वडा नं. १ को राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ३६

पुरा पढ्नुहो
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

प्यूठान अनलाईन न्यूज डेक्स । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतबारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो । बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन

पुरा पढ्नुहो
बिबिध
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भक्तपुर घटना : पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

प्यूठान अनलाईन न्यूज डेक्स ।आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो ।

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

चैत्र ९ गते ।नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाइन्। निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। ‘सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सहकारी र रेडक्रस सुलिचौर उपशाखाद्वारा अग्नी पीडितलाई राहत सामग्री प्रदान

रोल्पा,१० चैत।चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुइनिबाङ र नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाको संयुक्त सहयोगमा अग्नीपीडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । सुनिलस्मृति गाउँपालिका ७ तेवाङ चिस्पाधाराका अग्नीपीडित हरी आलेको परिवारलाई शनिवार राहत सामग्री प्रदान गरिएको थियो। केहिदिन अघि आगालागीमा परेर हरी आलेको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको थियो

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागु गर्ने

प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो। नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार

पुरा पढ्नुहो