स्वास्थ्य - Pyuthan Online - Page 2
असाेज १९ गते २०८२

स्वास्थ्य

ब्रेकिङ न्यूज श्रावण १६ गते २०८२

स्वर्गद्वारीमा विश्व स्तनपान सप्ताह २०२५ को शुभआरम्भ

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्यमन्त्री पौडेलका ६ निर्णय

१३ गते जेठ , । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ सन्तोष सुनार

माण्डवी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । मङ्गलबार माण्डवी गाउँपािलकाको आयोजनामा एक कार्यक्रमको विच गाउँपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो । गाउँपालिकाको पाचँ वटै वडामा १५–५९ महिना सम्मको ९ सय ३३ बालबालिकाहरुको सर्बेक्षण गर्दा सबैमा १५ महिनामा लगाउनु पर्ने खोपहरु सबैले लगाएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै

बैशाख २६ गते ,प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको ९ वटैहरु पूर्णखोप घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चता तथा दिगोपना मुल नाराको साथ नगरपालिकामा रहेका ९ वटैहरु पूर्णखोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए । उनले भने “० देखी १५ महिना सम्मका बालबालिकालाई नियमित लगाएको र विचमा छुटेका १६ देखी ५९ महिना

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेशमा फेला

प्यूठान अनलाईन न्यूज डेक्स । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले यस्तो जानकारी गराए । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीको वडा नं. १ पूर्णखोप घोषणा

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.१ कोचिबाङ पूर्णखोप घोषणा गरिएको छ । मङ्गलबार स्वर्गद्वारी नगरपालिको आयोजना र वडा खोप समन्वय समितिको समन्वयमा एक कार्यक्रमका विच उक्त वडालाई पूर्णखोप घोषणा गरिएको । वडामा रहेका ० देखी १५ महिना सम्मका ५८ जना बालबालिकालाई नियमित खोप दिएको, १६ देखी ५९ महिना सम्मका १६५ जनालाई पूर्ण खोप लगाई

पुरा पढ्नुहो
समाचार
वैशाख १९ गते २०८२ प्युठान अनलाईन

खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाउने

प्यूठान अनलाइृन न्यूज डेक्स। सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा . अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा।

पुरा पढ्नुहो
समाचार
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आजदेखि विश्व खोप सप्ताह शुरू

११ वैशाख । आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

बजारबाट २ वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

९ बैशाख ।  औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्रीरवितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

पुरा पढ्नुहो
मनोरञ्जन
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

गर्मीमा दही खानुको फाइदै फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।  दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ ब्याक्टेरिया पाइन्छ, जुन हाम्रो स्वास्थ्यको लागि चमत्कारी साबित हुन सक्छन् । दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली सुधार्छ र हड्डीलाई मजबुत पनि बनाउँछ । दहीको सेवनले रक्तचापको समस्याबाट पनि राहत पाउन सकिन्छ ।

पुरा पढ्नुहो