समाचार - Pyuthan Online - Page 16
फागुन २२ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

समाचार कार्तिक ३ गते २०८२

स्वर्गद्वारी ५ सारीले सामाजिक सुरक्षा भत्ता घरघरमा पुगी वितरण गर्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
कार्तिक ३ गते २०८२ प्युठान अनलाईन

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा ः बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी मनाईंद

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक

पुरा पढ्नुहो
बिबिध
कार्तिक २ गते २०८२ प्युठान अनलाईन

तिहारमा मौसम सामान्यतया सफा रहने

काठमाण्डौ – तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक र दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहो
समाचार
कार्तिक २ गते २०८२ प्युठान अनलाईन

आज काग तिहार ः कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदै

काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने

पुरा पढ्नुहो
खेलकुद
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल

काठमाडौँ । नेपाल आइसीसी पुरुष टी २० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाइयो (नामसहित)

काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।उनले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ महानगरले फिर्ता ल्यायो २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा

प्यूठान अनलाईन न्यूज डेक्स । महानगरका प्रमुख बालेन शाहले २०८ रोपनी भन्दा बढी सार्बजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिदै महानगरको लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने रहेको बताएका छन् । बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३० गते २०८२ प्युठान अनलाईन

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ प्युठान अनलाईन

एकै महिनामा विदेश जाने विद्यार्थीले लगे ३२ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौँ, २९ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

पुरा पढ्नुहो
समाचार
असाेज २९ गते २०८२ प्युठान अनलाईन

आज विश्व हात धुने दिवस मनाइदै

काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।चिकित्सकहरूका

पुरा पढ्नुहो