समाचार - Pyuthan Online - Page 15
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज मंसिर २९ गते २०८२

अध्यक्षमा ओलीको उम्मेदवारी ः प्रस्तावक बादल, समर्थक पौडेल

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाखको स्याउ निर्यात

मंसिर । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ

पुरा पढ्नुहो
समाचार
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देही। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र २३

पुरा पढ्नुहो
शिक्षा
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिकामा प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को प्रथम त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार स्वर्गद्वारी नगरपालिकाको प्रथम त्रैमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रम र गतिविधिको बारेमा स्वर्गद्वारी विकास केन्द्य्र नेपालको समन्वयमा सार्वजनिक सुनुवाइ गरिएको हो। नगरपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रथम चौमासिकसम्म प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र

पुरा पढ्नुहो
समाचार
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

एमाले महाधिवेशन स् आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ । बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो साढे २

पुरा पढ्नुहो
बिबिध
मंसिर २६ गते २०८२ प्युठान अनलाईन

आज देशभरको मौसम सफा

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति

पुरा पढ्नुहो
राजनिति
मंसिर २४ गते २०८२ प्युठान अनलाईन

कांग्रेस प्यूठानबाट कांग्रेस उम्मेदवारहरुको नाम सिफारीस

प्यूठान । नेपाली कांग्रेस प्यूठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारीस गरेको छ । जिल्लाबाट प्रत्यक्ष निर्वाचनका लागि प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारीस गरिएको सचिव एनपि मगरले जानकारी दिनुभयो । प्रतिनिधि सभाको समानुपातिकतर्फ देवीराम पुन र निशा योगीको नाम सिफारीस भएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २४ गते २०८२ सन्तोष सुनार

नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीले भोली मंशिर २५ गते विहिबार प्यूठान जिल्लाको विजुवारमा एकता सन्देश सभा गर्ने भएको छ । देशको परिस्थती अनुसार राष्ट्रको बचाउ र संविधान रक्षाको लागी कम्युनिष्ट पाटीहरु एक ढिक्का भएर अगाडी बढेको नेपाली कम्युनिष्ट पार्टी प्यूठानले मंशिर २५ गते विहिबार विजुवारमा एकता सन्देश सभा गर्न लागेको यज्ञ बहादुर केसी (प्रभात)ले प्यूठान

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १६ गते २०८२ प्युठान अनलाईन

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं । उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। उनले आगलागीको कारण

पुरा पढ्नुहो
राजनिति
मंसिर १६ गते २०८२ प्युठान अनलाईन

कांग्रेसमा १५औं महाधिवेशनको मिति टुंगो लाग्यो

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस को १५औं महाधिवेशनको मिति टुंगो लागेको छ । डेढ महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मितिका विषयमा नेताहरू आ–आफ्नै अडानमा अडिग भएपछि टुंगो लाग्न सकेको थिएन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको

पुरा पढ्नुहो