समाचार - Pyuthan Online - Page 17
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज मंसिर ६ गते २०८२

एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
मंसिर ४ गते २०८२ प्युठान अनलाईन

कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

अमेरिकाले ३५ जना नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ ः ४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा

दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले लामो समय देखि अवैध रुपमा संचालनमा रहेका ४ वटा जीपलाई नियन्त्रणमा लिएको छ । ती जीपहरुले जिल्लाका विभिन्न स्थानमा यात्रुहरु बोक्ने काम गर्दै आइरहेका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले गाडीहरुको चेकजाँच गर्दा वैधानिक कागजात फेला नपरेपछि भे १ ज १२१४ को हुलास मुस्ताङ, मे १ ज १९१२ को

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

गोठीबाङमा पिकअप गाडी दुर्घटना

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं ४ गोठीबाङको घुम्टीनेर जस्पुर चकचके बाट भिंग्रि तर्फ आउदै गरेको भे १ च १४५७ नम्बरको पिकअप गाडी ब्रेकफेल भई दुर्घटना हुँदा सडकको नालीमा गएको छ । गाडीमा चालक र सहचालक भने सकुशल रहेको छन् । उक्त गाडी स्वर्गद्वारी नगरपालिका वर्लाको रहेको बताइएको छ । यो घटना दिउँसो ३ ः३०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

गौमुखीमा नवजात शिशुको हत्या, आमा पक्राउ

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा नवजात शिशु हत्याको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। मङ्गलबार गौमुखी गाउँपालिका६ लिवाङ बुक्तिचौरमा बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो। परपुरुषसँगका सम्बन्धबाट शिशुको

पुरा पढ्नुहो
समाचार
मंसिर २ गते २०८२ प्युठान अनलाईन

देशभर चिसो बढ्दै, काठमाण्डौको न्युनतम तापक्रम ९ डिग्रीभन्दा कम

देशभर चिसो बढेको छ । काठमाण्डौमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८।९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १ गते २०८२ सन्तोष सुनार

क्वाडी– बाग्दुला सडक विस्तारका लागी नगरप्रमुख योगीद्वारा आफ्नै घर भत्काउँदै

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्वाडी– बाग्दुला सडक विस्तारका लागी आफ्नै घर भत्काउनु भएको छ । प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ–बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडा बनाउने योजना अनुसार पहिले आफ्नै घर भत्काई सडक विस्तार कार्य सुरु गर्नु भएको हो । सार्वजनिक हितलाई

पुरा पढ्नुहो
राजनिति
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ। आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ, भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र

पुरा पढ्नुहो
खेलकुद
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई एक पारी र ४७ रनले हरायो

काठमाण्डौ – पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली बङ्गलादेशले आयरल्यान्डलाई एक पारी र ४७ रनले हराएको छ ।आयरल्यान्डले दोस्रो पारीमा खेलको चौथो दिनको खाना समयपछि २ सय ५४ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डका एन्डी म्याकब्राइनले अर्धशतक बनाए । बङ्गलादेशका हसन मुरादले ३ विकेट लिए । यसअघि सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले

पुरा पढ्नुहो