समाचार - Pyuthan Online - Page 27
असाेज १९ गते २०८२

समाचार

समाचार वैशाख १९ गते २०८२

खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाउने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले फलफूल र तरकारीमा कर उठाउने

प्यूठान । प्यूठान नगरपालिकाले नगरपालिका बाहिरबाट आउने तरकारी तथा फलफूलमा कर उठाउन सुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो नगरशभाले नगरपालिका भित्रने सबैखाले फलफूल तथा तरकारीमा कर लिने निर्णय गरिएको र बिहिबारदेखी कर उठाउन सुरु गरिएको प्यूठान नगरपालिकाले जनाएको छ । प्रतिकेजी २० पैसाका दरले कर लिने निर्णय नगरपालिकाले गरेको छ । तरकारी

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

कोशीसहित तीन प्रदेशको केही ठाउँमा वर्षा

बैशाख १८ गते। आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको भाउ घट्यो

१८ बैशाख । पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेलरमट्टीतेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो । त्यस्तै एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

प्यूठान अनलाईन न्यूज डेक्स । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका

पुरा पढ्नुहो
समाचार
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ

प्युठान । प्युठानमा आधुनिक मेसिनद्वारा धान रोपाइ गरिएको छ। बुधबार प्युठान नगरपालिका ९ मरन्ठानामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्युठानको सहजीकरणमा चैते धान रोपाइँ गर्न मेसिनको प्रयोग गरिएको हो । प्यूठानमा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले

पुरा पढ्नुहो
समाचार
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

समानता हेल्थ क्लिनिक बाग्दुलामा सञ्चालन

प्युठान। प्यूठानको बाग्दुलाम समानता हेल्थ क्लिनिक एण्ड समानता फार्मेसी सञ्चालन गरिएको छ।बुधबार एक कार्यक्रममा बीच प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीले उक्त किल्निकको उद्घाटन गरेका हुन। स्वास्थ्य जीवनको महत्वपुण भएकाले सबै नागरिकहरुलाई समान र सहि परिक्षणबाट गुणस्तरीय सेवा प्रदान गर्न नगर प्रमुखले आग्रह गरेका छन । किल्निकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

दाउन्ने क्षेत्रका सडकमा ३१ गतेसम्म सवारी आवागमन बन्द

१६ बैशाख ।  नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । नयाँ सूचना अनुसार यही वैशाख ३१ गतेसम्म उक्त कामलाई निरन्तरता दिइने छ

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको

पुरा पढ्नुहो
समाचार
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले हिजो खैरामा सदस्य शिक्षा तथा बिस्तारित मन्च कार्यक्रम सम्पन्न गरेको छ ।सस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको सदस्य शिक्षा कार्यक्रमको सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले सहजीकरण गरेका थिए ।सस्थाका सल्लाहकार छन्द बहादुर बस्नेतले सदस्य शिक्षा कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

पुरा पढ्नुहो