समाचार - Pyuthan Online - Page 28
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज भाद्र ३० गते २०८२

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डौ – गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहितका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । स्याङ्जाको आँधीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले

पुरा पढ्नुहो
खेलकुद
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधिसभा विघटन भएसँगै फागुन २१ गते चुनाव गर्ने घोषणा

काठमाण्डौ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ, २८ भदौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिनुभएको छ । गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना

पुरा पढ्नुहो
समाचार
भाद्र २६ गते २०८२ प्युठान अनलाईन

संसद विघटनको विषयमा रास्वपाभित्र मतभेद

काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाबाट सामूहिक राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूबीच संसद विघटनको विषयमा मतभेद देखिएको छ। ललितपुर–३ बाट निर्वाचित सांसद डा‍। तोसिमा कार्कीले संसद तत्काल विघटन गर्न माग गरेकी छन् भने काठमाडौं–२ की सांसद सोबिता गौतमले संसद विघटन जनताको सार्वभौम सत्तामाथिको संकट हुने बताएकी छन्। डा. कार्कीले वर्तमान संविधानले स्थिर सरकार दिन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २६ गते २०८२ प्युठान अनलाईन

संविधान र लोकतन्त्रका पक्षमा उभिनुहोस्ः प्रचण्ड

काठमाडौं, ११ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताको आन्दोलनपछि सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न अपिल गरेका छन्। उनले संविधान र लोकतन्त्रको रक्षा गर्न दृढतापूर्वक उभिन आग्रह गरेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनपछि ढलेको सन्दर्भमा प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, “प्रतिकूल अवस्थामा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १७ गते २०८२ प्युठान अनलाईन

गुल्मिको पृथ्वी मावि पुर्कोटदहका विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण

गुल्मि । गुल्मिको पृथ्वी मावि पुर्कोटदहका एक विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण भएका छन । मङ्गलबार गुल्मीको मदाने गाउँपालिका ६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालयका कक्षा ७ मा पढ्ने भुवन कुँवरलाई वडा न.७, भनभनेको बाँसडाडा स्थित घरबाट विद्या‌लय आउँदै गरेका कन्के देउराली तलको सडकबाट नकावधारी चार जना अपरिचित युवाहरुको समूहले अपहरण गरी घिसार्दै ग्वारीको जङ्गल

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १७ गते २०८२ प्युठान अनलाईन

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले

पुरा पढ्नुहो