समाचार - Pyuthan Online - Page 41
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

समाचार जेठ ५ गते २०८२

प्यूठानमा अलपत्र योजनाको विषयमा नागरिक सरोकार समाजको ध्यानाकर्षण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
जेठ ४ गते २०८२ प्युठान अनलाईन

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ४ गते २०८२ प्युठान अनलाईन

प्यूठानको नौबहिनीमा जिप दुर्घटना ः यात्रुहरु सामान्य घाईते

प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका ४ खबाङबेशीमा जिप दुर्घटना भएको छ । आईतबार दाङको घोराहीबाट आएको लु १ ज ४१६५ नम्बरको जिप खबाङ जादै गर्दा खबाङ बेशीमा ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशव केसीले जानकारी दिए । जिपमा रहेका दश जना यात्रुहरु सामान्य रहेका छन भने चालक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ४ गते २०८२ प्युठान अनलाईन

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

प्यूठान अनलाईन न्यूज डेक्स । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज सगरमाथा संवाद समापन हुँदै

  जेठ ४ । वायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ३१ गते २०८२ सन्तोष सुनार

प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु

प्युठान। प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्युठान नगरपालिका–७, गाँजुरी स्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक हेरालु वर्ष ४७ का चित्रबहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिए । वाटर फाउन्टेनको मर्मतका क्रममा मंगलवार साँझ के.सी. लाई करेन्ट लागेर तत्कालै उपचारका लागि प्युठान अस्पताल पुर्‍याए

पुरा पढ्नुहो
समाचार
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

वरिष्ठ पत्रकार फणि महतको निधन

प्यूठान अनलाइृन न्यूज डेक्स । रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राती निधन भएको हो। महतले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका

पुरा पढ्नुहो
बिबिध
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

केही प्रदेशमा चट्याङ्गसहित आज वर्षाको सम्भावना

बैशाखा ३१ गते । देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश

पुरा पढ्नुहो
राजनिति
वैशाख ३० गते २०८२ प्युठान अनलाईन

वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा

बैशाख ३० गते ,प्युठान। नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा निरविरोध निर्वातिच भएका छन ।मंगलबार जुम्रमिा रहेको आयुष्मा होटेलमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो। त्यस्तै उपाध्यक्षहरूमा किरण खड्का प्युठान नगरपालिका , बसन्त विक झिमरुक र डम्मर खड्का

पुरा पढ्नुहो