प्यूठानमा अलपत्र योजनाको विषयमा नागरिक सरोकार समाजको ध्यानाकर्षण - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्यूठानमा अलपत्र योजनाको विषयमा नागरिक सरोकार समाजको ध्यानाकर्षण

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ५ गते २०८२

प्यूठान । जिल्लामा लामो समयदेखि अलपत्र रहेका योजनाहरुको विषयमा चासो दिदै नागरिक सरोकार समाज प्यूठानले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आईतबार समाजका संयोजक सुमन सुवेदीको नेतृत्वको टोलीले जिल्ला अस्पतालको नयाँ भवन, वाग्दुला–भिमगिठे सडक, भिंगृ, बेलबास पुल, अलपत्र खानेपानी आयोजना, अधुरा र अलपत्र पुल लगायत योजना सम्पन्न गराउन ध्यानाकर्षण गराएको हो ।

सम्वन्धित समाचारहरु