समाचार - Pyuthan Online - Page 42
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार असार ५ गते २०८२

प्युठान नगरपालिकाको सहयोगमा चक्रीबाङ्गमा बृहत् खानेपानी

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्धारी ५ मा विद्युतीय चुलो वितरण हुदै

प्यूठान । स्वर्गद्वारी नगरपालिका ५ मा विद्युतीय चुलो वितरण हुन लागेको छ । शुक्रबार वडा कार्यालयले सुचना निकाली चुलो प्रयोग गर्न चाहने वडा बासिहरुको लागी वडा कार्यालयले आवेदन फारम भर्नको लागी असार ६ गते सम्म आह्वान गरेको छ । विद्युतीय चुलोमा ३० प्रतिशत मात्र लागत उपभोक्ताको लाग्ने भएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो

पुरा पढ्नुहो
समाचार
जेठ ३० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.३ को वडा कार्यालयले विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच वडा कार्यालयले वडा भित्रका सम्पुर्ण विद्यालयका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै, शिद्धेश्वरी आधारभुत विद्यालयमा ल्यापटप हस्तान्तरण र कक्षा ३ को वडा स्तरीय परिक्षामा सर्वोत्कृष्ट तिन विद्यार्थीलाई

पुरा पढ्नुहो
बिश्व
जेठ ३० गते २०८२ प्युठान अनलाईन

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ३० गते २०८२ प्युठान अनलाईन

मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि आजदेखि असार ७ गतेसम्म राति १०:

पुरा पढ्नुहो
खेलकुद
जेठ २५ गते २०८२ प्युठान अनलाईन

विश्वकप क्रिकेट लिग–२ स् नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ । नेपालले गएको सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २५ गते २०८२ प्युठान अनलाईन

आज तीन प्रदेशमा वर्षाको सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २३ गते २०८२ प्युठान अनलाईन

एक युवकद्वारा आफ्नै बुवा र छिमेकीको हत्या

काठमाडौं २२ गते ।नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी

पुरा पढ्नुहो
शिक्षा
जेठ २२ गते २०८२ प्युठान अनलाईन

गौमुखीद्वारा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गरेको छ । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गौमुखी गाउपालिका भित्र अन्तरजातीय विवाह गरेका ७८ जोडिलाई एक कार्यक्रमको विच सम्मान गरेको हो । समाजमा एकता हुनु विकासको गति लिनु जस्तै भएकाले सबै मानिसको काटे रगत रातो हुने भएकाले हामी एकरुपता हुनु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु

रोल्पा । रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ कालिमाटी सामुदायिक वनमा रुख काट्ने क्रममा मुढा पल्टिएर लाग्दा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा नम्बर–६ उपल्लो गुम्चालकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी प्रहरीले जनाएको छ । उक्त वडाको निल बहादुर बिष्टल उत्तिसको रुख ढाली मुढा काट्ने

पुरा पढ्नुहो