समाचार - Pyuthan Online - Page 45
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज वैशाख १८ गते २०८२

पेट्रोलियम पदार्थको भाउ घट्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

प्यूठान अनलाईन न्यूज डेक्स । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका

पुरा पढ्नुहो
समाचार
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ

प्युठान । प्युठानमा आधुनिक मेसिनद्वारा धान रोपाइ गरिएको छ। बुधबार प्युठान नगरपालिका ९ मरन्ठानामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्युठानको सहजीकरणमा चैते धान रोपाइँ गर्न मेसिनको प्रयोग गरिएको हो । प्यूठानमा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले

पुरा पढ्नुहो
समाचार
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

समानता हेल्थ क्लिनिक बाग्दुलामा सञ्चालन

प्युठान। प्यूठानको बाग्दुलाम समानता हेल्थ क्लिनिक एण्ड समानता फार्मेसी सञ्चालन गरिएको छ।बुधबार एक कार्यक्रममा बीच प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीले उक्त किल्निकको उद्घाटन गरेका हुन। स्वास्थ्य जीवनको महत्वपुण भएकाले सबै नागरिकहरुलाई समान र सहि परिक्षणबाट गुणस्तरीय सेवा प्रदान गर्न नगर प्रमुखले आग्रह गरेका छन । किल्निकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

दाउन्ने क्षेत्रका सडकमा ३१ गतेसम्म सवारी आवागमन बन्द

१६ बैशाख ।  नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । नयाँ सूचना अनुसार यही वैशाख ३१ गतेसम्म उक्त कामलाई निरन्तरता दिइने छ

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको

पुरा पढ्नुहो
समाचार
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले हिजो खैरामा सदस्य शिक्षा तथा बिस्तारित मन्च कार्यक्रम सम्पन्न गरेको छ ।सस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको सदस्य शिक्षा कार्यक्रमको सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले सहजीकरण गरेका थिए ।सस्थाका सल्लाहकार छन्द बहादुर बस्नेतले सदस्य शिक्षा कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

पुरा पढ्नुहो
समाचार
वैशाख १५ गते २०८२ प्युठान अनलाईन

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २ जना घाइते

पाल्पा – पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो । रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची

पुरा पढ्नुहो
समाचार
वैशाख १५ गते २०८२ प्युठान अनलाईन

देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ

पुरा पढ्नुहो
बिबिध
वैशाख १२ गते २०८२ प्युठान अनलाईन

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

बैशाख १२ गते। स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि

पुरा पढ्नुहो