समाचार - Pyuthan Online - Page 44
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

बिश्व जेठ १७ गते २०८२

भारतमा फैलिँदै कोरोना ः २४ घण्टामा ४ जनाको मृत्यु

प्युठान अनलाईन

पुरा पढ्नुहोस
शिक्षा
जेठ १६ गते २०८२ सन्तोष सुनार

शिक्षा समाज रुपान्तरणको मुल आधार हो ः नगर प्रमुख योगी

प्यूठान । शिक्षा समाज रुपान्तरणको मुल आधार भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ । शुक्रबार गत बर्ष कक्षा ५ मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्युठान नगरपालिका वडा नं. १ मा रहेको श्री सालघारी प्रा.विका विद्यार्थीरुलाइ हौसला एवं प्रोत्साहनका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख योगीले यस्तो बताउनु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

१६ जेठ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बालिकालाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौँ । राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाउँबाट र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

पुरा पढ्नुहो
अन्तर्बार्ता
जेठ १६ गते २०८२ प्युठान अनलाईन

क्यानडामा डढेलो अनियन्त्रित, एक सय ६६ भन्दा बढी ठाउँमा फैलियो

पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो  विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ । डढेकोका कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । मनिटोबामा १७ हजार  मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर त्यहाँ आपतकालीन अवस्था घोषणा गरेको हो । क्यानेडियन

पुरा पढ्नुहो
खेलकुद
जेठ १६ गते २०८२ प्युठान अनलाईन

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

काठमाण्डौ – साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जित्न सफल भयो । जीतसँगै  हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनशिपमा समेत छनोट भएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

लुम्बिनी सहित तिन प्रदेशमा हल्का वर्षा

काठमाण्डौ – देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भू–भागको पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १५ गते २०८२ सन्तोष सुनार

गणतन्त्र दिवसमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई

जेठ १५ गते ,प्यूठान।गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई गरेको छ । विहिवार नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुदाको अवसरमा अखिल क्रान्तिकारी जिल्ला समिति प्यूठानको आयोजनामा प्युठान जिल्ला अस्पताल परिषद सरसफाई गरिएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा अस्पताल परिषदको वरिपरी रहेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

बुटवलमा जुवातास खेलिरहेका सात जना पक्राउ

१३ गते जेठ , बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरस्थित श्रमिक पथ बस्ने ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा राजन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

मधेश प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

१३ गते , जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त

पुरा पढ्नुहो