समाचार - Pyuthan Online - Page 46
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज जेठ १० गते २०८२

स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै

सन्तोष सुनार

पुरा पढ्नुहोस
समाचार
जेठ ९ गते २०८२ प्युठान अनलाईन

रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक

विरेन्द्र गिरी । रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रोल्पा नेत्रहीन सङ्घ , अपाङ्ग कल्याण समाज नेपाल, रोल्पाको संयुक्त आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम रोल्पा नगरपालिका–४ टुडीखेल

पुरा पढ्नुहो
खेलकुद
जेठ ८ गते २०८२ प्युठान अनलाईन

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

पुरा पढ्नुहो
बिबिध
जेठ ८ गते २०८२ प्युठान अनलाईन

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ६ गते २०८२ प्युठान अनलाईन

छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा स्वर्गद्वारी नगरपालिकाको आग्रह

६ गते जेठ ,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले भिगृ बजार क्षेत्रभित्र अनियन्त्रित रुपमा छोडिएका छाडा पशुपन्छी चौपायाहरु व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । छोडिएका छाडा पशुपन्छी चौपायाबाट सडक, चोक, खेतबारी समेतमा अतिक्रमण हानी नोक्सानी बढ्‌दै गएको र चौपायाको मृत्युसँगै वातावरणीय प्रदूषण एवम् सडक दुर्घटना समेत बढ्‌दै गईरहेको अवस्था नगरबासीहरुमा जानकारी गराउदै मङ्गलबार सुचना निकाली

पुरा पढ्नुहो
समाचार
जेठ ६ गते २०८२ प्युठान अनलाईन

प्यूठान अस्पतालको अध्यक्षमा कृष्ण बस्याल नियुक्त

जेठ ,प्यूठान । प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण बस्याल (रोयल) नियुक्त हुनभएको छ। मङ्गलबार लुम्बिनी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार बैठकले बस्याललाई उक्त अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । बस्याल (रोयल) जिल्लामा नेपाली काङ्ग्रेस निकट तरण दलको अध्यक्ष समेत हुनुहुन्छ ।

पुरा पढ्नुहो
समाचार
जेठ ६ गते २०८२ प्युठान अनलाईन

रोल्पामा भेटिएको सकेट बम डिस्पोज

जेष्ठ ६ रोल्पा । रोल्पामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. २ दहबनमा रहेको भगवति माध्यामिक विद्यालयको भवन बनाउनका लागि जग खन्ने क्रममा भेटिएको सकेट बम डिस्पोज गरिएको हो । सोमबार मध्यान्न १२ः४५ बजे जग खन्ने समयमा स्थानीयहरुले बम फेला पाए लगत्ते प्रहरी चौकी नुवागाउँमा खबर गरेका हुन ।

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ ६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

काठमाण्डौं,६ जेठ । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ६ गते २०८२ प्युठान अनलाईन

लुम्बिनीमा एक सय ८० वटा चट्याङका घटनामा ५४ मृत्यु

दाङ,६ जेठ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो । उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको

पुरा पढ्नुहो
बिबिध
जेठ ६ गते २०८२ प्युठान अनलाईन

देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा तीन दिनसम्म पानी पर्ने सम्भावना

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । आज दिउँसो विशेषगरी कोशी, मधेश,

पुरा पढ्नुहो