सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो - Pyuthan Online
मंसिर २४ गते २०८२
ब्रेकिङ न्यूज
नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १६ गते २०८२

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्वन्धित समाचारहरु