समाचार - Pyuthan Online - Page 56
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार चैत्र १८ गते २०८१

पत्रकार हत्याको दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग 

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ । यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका

पुरा पढ्नुहो
अन्तर्बार्ता
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी..

रुकुम पश्चिम, १७ चैत ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज बिहान कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखिएको छ । नगरप्रमुख रवि केसीका अनुसार ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको

पुरा पढ्नुहो
समाचार
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

नेपाल दशनामी समाज प्यूठानको बैठक दिहाल्नामा सम्पन्न

प्यूठान । नेपाल दशनामी समाज प्यूठानको बैठकले विभिन्न निर्णय गर्दै  सम्पन्न भएको छ । शनिबार झिमरुक गाउँपालिका-८, स्थित आन्तरिक पर्यटकीय गन्तब्य लालीगुराँस रंगशालामा दिहाल्नामा सम्पन्न भएको हो । नेपाल दशनामी समाज प्यूठानले अधिबेशन सम्पन्न भएपछि गरेका गतिविधि र भाबी कार्ययोजनाको बिषयमा समिक्षा गरेको जनाएको छ । समाजले आजिवन सदस्यता बिस्तार गर्ने, पालिका तहमा संगठन बिस्तार तथा

पुरा पढ्नुहो
बिबिध
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

काठमाण्डौ – विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका लागि स्वीकृत गरिएको विश्व बैंकको प्रधान कार्यालयले

पुरा पढ्नुहो
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो

तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ ।  शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ । 

पुरा पढ्नुहो
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु

ताप्लेजुङ : पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो।  डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

महिला र शिशुको कुपोषणमा कमी ल्याउन पहल

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै यस्तो

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा कक्षा ८ को आधारभूत तहको लिएको नगरस्तरिय परीक्षामा स्वर्गद्वारी एकडेमीका विद्यार्थी शिवानन्द पोडेलले ३.८६ जिपिए ल्याएर नगरप्रथम भएका छन । त्यस्तै द्धितिय पनि सोहि विद्यालयका दिपक केसीले ३.७८ जिपिए लिई नगर द्वितीय भएका छन भने लोक चेतना एकेडेमीका टिकाराम नेपालीले नगर ३.७६ जिपिए ल्याई नगर तृतीय भएका छन । स्वर्गद्वारी

पुरा पढ्नुहो