समाचार - Pyuthan Online - Page 7
असार ११ गते २०८३

समाचार

ब्रेकिङ न्यूज फागुन ६ गते २०८२

क्रान्तिको आधार भूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ ः प्रचण्ड

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
फागुन ६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन ६ गते २०८२ प्युठान अनलाईन

काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिएको हो । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको र स्कुटरका चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्कुटर

पुरा पढ्नुहो
बिबिध
फागुन ३ गते २०८२ प्युठान अनलाईन

आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन २ गते २०८२ प्युठान अनलाईन

पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो

कास्की – पोखरामा आज बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–६ पामेमा बिएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा कार चालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई अहिले पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको ज्यान गएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १ गते २०८२ प्युठान अनलाईन

५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू

काठमाण्डौ – ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ । आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको आयोगले

पुरा पढ्नुहो
समाचार
फागुन १ गते २०८२ प्युठान अनलाईन

बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज गोरखासहित तीन जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज नुवाकोट, धादिङ र गोरखामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने भएका हुन् । उनले गोरखा बजारमा आम नागरिक र पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम तय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १ गते २०८२ प्युठान अनलाईन

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा ८ खर्ब १

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ ।लसुन आज तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

काठमाडौ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सजाउन थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति बढ्दै गएको पशुपति क्षेत्र

पुरा पढ्नुहो