एसईई परीक्षामा झन्डै पाँच लाख विद्यार्थी सहभागी हुदै - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एसईई परीक्षामा झन्डै पाँच लाख विद्यार्थी सहभागी हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

काठमाडौ। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को (माध्यमिक शिक्षा परीक्षा०एसइईको परीक्षा केन्द्र सार्वजनिक गर्न निर्देशन दिएको छ।बोर्डले एक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परीक्षा केन्द्र प्रकाशन गर्न निर्देशन दिएको हो। यस वर्षको एसइई परीक्षा यही चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० का लागि जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ यस कार्यालयमा पठाइएका परीक्षा केन्द्रहरुको विवरण सम्बन्धित सरोकारवालाहरु सबैको जानकारीका लागि सम्बन्धित जिल्लाहरुको तहाँ एकाइबाटै प्रकाशित गर्नुहुन अनुरोध छ,जारी सूचनामा उल्लेख छ।बोर्डका अनुसार उक्त परीक्षामा करिब पाँच लाख विद्यार्थीहरु सहभागी हुँदै छन्।

सम्वन्धित समाचारहरु