समाचार - Pyuthan Online - Page 8
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

बिबिध पौष २ गते २०८२

प्यूठानमा गर्भवती महिलाको ज्यान गयो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
पौष २ गते २०८२ प्युठान अनलाईन

झिमरुकमा स्वयंसेविकालाई सम्मान

झिमरुक गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वयंसेविकालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।स्वास्थ्य क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला

पुरा पढ्नुहो
समाचार
पौष २ गते २०८२ प्युठान अनलाईन

एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन आयोगले

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष १ गते २०८२ प्युठान अनलाईन

शेयर बजार १८ अङ्कले बढ्यो

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव

पुरा पढ्नुहो
राजनिति
पौष १ गते २०८२ प्युठान अनलाईन

एमाले महाधिवेशन ः मतदान राति ७ बजेदेखि बिहान १ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान राति ७ बजेदेखि शुरु हुने भएको छ ।केन्द्रीय निर्वाचन आयोगले नयाँ तालिका सार्बजनिक गर्दै राति ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी दिएको हो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले राति मात्र मतदान शुरु हुने जानकारी दिएको छ ।आयोगले

पुरा पढ्नुहो
राजनिति
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

ओलीको प्यानलमा परेनन् सुहाङ स् स्वतन्त्र उम्मेदवार बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

अध्यक्षमा ओलीको उम्मेदवारी ः प्रस्तावक बादल, समर्थक पौडेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।अर्का अध्यक्षका प्रत्यासी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाखको स्याउ निर्यात

मंसिर । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ

पुरा पढ्नुहो
समाचार
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देही। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र २३

पुरा पढ्नुहो
शिक्षा
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिकामा प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को प्रथम त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार स्वर्गद्वारी नगरपालिकाको प्रथम त्रैमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रम र गतिविधिको बारेमा स्वर्गद्वारी विकास केन्द्य्र नेपालको समन्वयमा सार्वजनिक सुनुवाइ गरिएको हो। नगरपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रथम चौमासिकसम्म प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र

पुरा पढ्नुहो