झिमरुकमा स्वयंसेविकालाई सम्मान - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

झिमरुकमा स्वयंसेविकालाई सम्मान

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २ गते २०८२

झिमरुक गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वयंसेविकालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले झिमरुक गाउँपालिकालाई जिरो होम डेलिभरी बनाउनजे अभियान तथा, खोप सेवाको प्रभावकारीता जस्ता कृयाकलापमा महिला स्वास्थ्य स्वयमसेविकाको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

सम्वन्धित समाचारहरु