बिबिध - Pyuthan Online - Page 4
मंसिर १५ गते २०८२

बिबिध

बिबिध श्रावण २२ गते २०८२

आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
श्रावण २१ गते २०८२ प्युठान अनलाईन

आजको मौसम कस्तो छ  ?

प्यूठान अनलाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताएको छ ।महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा अधिकांश बदली रही बाँकी भू(भागमा साधारणतया बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका

पुरा पढ्नुहो
बिबिध
असार २४ गते २०८२ प्युठान अनलाईन

अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान

आत्मराम सुनार, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाँझिपुर अमर क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । असार १३ गते क्याम्पसको आयोजना र स्ववियु विद्यार्थीको समन्वयमा वैदेशिक रोजगारले समाजमा पारेको नकारात्मक असर विषयमा भएको कार्यक्रममा प्रथम, द्धितृय र तृतियलाई क्रमश तिन वटा कापी र पेन , दुईवटा कापी र पेन र

पुरा पढ्नुहो
बिबिध
जेठ १९ गते २०८२ प्युठान अनलाईन

४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ

१९ जेठ ।  भारतीय अधिकारीहरूले विषालु सर्पलगायत दर्जनौँ दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा एकजना पुरुषलाई पक्राउ गरेका छन्। इल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकलाई आईतवार मुम्बई सहरको विमानस्थलमा भन्सार अधिकृतहरूले समातेका थिए। अधिकारीहरूका अनुसार ४७ विषालु सर्प सहितका ती जन्तु उक्त पुरुषको लगेजमा फेला परेको थियो। भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानुन अन्तर्गत

पुरा पढ्नुहो
बिबिध
जेठ ८ गते २०८२ प्युठान अनलाईन

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम

पुरा पढ्नुहो
बिबिध
जेठ ६ गते २०८२ प्युठान अनलाईन

देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा तीन दिनसम्म पानी पर्ने सम्भावना

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । आज दिउँसो विशेषगरी कोशी, मधेश,

पुरा पढ्नुहो
कृषि
जेठ ५ गते २०८२ प्युठान अनलाईन

आजको तरकारी र फलफूलको मूल्य थापा पाउनुहोस

जेठ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज सगरमाथा संवाद समापन हुँदै

  जेठ ४ । वायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको

पुरा पढ्नुहो
बिबिध
जेठ ३ गते २०८२ प्युठान अनलाईन

कोशीदेखि लुम्बिनीसम्मका पहाडी भूभागमा वर्षाको सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ। हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि

पुरा पढ्नुहो