बिबिध - Pyuthan Online - Page 8
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बिबिध

बिबिध चैत्र १८ गते २०८१

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

राजा आए ! रक्सी चोरेर खाए !!

मिलन तिमिल्सिना । शहरमा बसेका छोराछोरी र नातिनातिनीको याद आएपछि हजुरबा एक्लै काठमाण्डौ जान तम्सिनुभयो । बूढोमान्छे एक्लै कसरी जानुहुन्छ भन्दै हजुरआमाले पिर गर्नुभयो । उबेलाको जस्तो हाम्रो जमाना हो र ! पुग्नेबित्तिकै फोन गरिहाल्छु नि भनेर हजुरआमालाई आश्वस्त पारेर हजुरबा बस चढ्नुभयो । बसबाट ओर्लनेबित्तिकै हजुरआमालाई फोन गर्नुभयो । हजुरआमा पनि आश्वस्त हुनुभो ।

पुरा पढ्नुहो
बिबिध
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

काठमाण्डौ – विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका लागि स्वीकृत गरिएको विश्व बैंकको प्रधान कार्यालयले

पुरा पढ्नुहो
बिबिध
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

मधुमेहको समस्यामा कुन-कुन फलफूल खान हुँदैन ? यसो भन्छन् चिकित्सक

चैत १६ गते शनिवार । मधुमेहको समस्यामा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । खानपानमा नियन्त्रण र जीवनशैली परिवर्तन गरेर रगतमा चिनीको मात्रा सामान्य बनाउन सकिन्छ । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो भन्ने गरिन्छ । के यस्तोमा गुलिया फलफूल पनि मधुमेहको बिरामीका लागि हानिकारक हुन सक्ला ? फलफूलमा पानी, भिटामिन, फाइबर,

पुरा पढ्नुहो
बिबिध
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

टिकटकमा बालबालिकामाथि वयस्कहरूकै दुर्व्यवहार

१४ वर्षीय रीता गुरुङ (नाम परिवर्तन) सामाजिक फेसबुकमा निकै सक्रिय थिइन्। सामाजिक सञ्जालमा नयाँ-नयाँ साथी बनाउने र उनीहरूसँग कुराकानी गर्ने उनको दैनिकी नै थियो । उनका अभिभावकलाई यसबारे कुनै जानकारी थिएन । एकदिन अज्ञात व्यक्तिहरूले उनको फोटोका विषयमा अपमानजनक टिप्पणी गर्नथाले । उनका पोस्टहरूमा गालीगलौज हुनथाल्यो, निजी सन्देशहरूमा अश्लील शब्दहरू लेखिन थाले। उनलाई धम्क्याउन थालियो

पुरा पढ्नुहो
बिबिध
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

आज कोसी सहित दुई प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ

पुरा पढ्नुहो
बिबिध
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना प्यूठान अनलाईन न्यूज डेक्स ।हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ।  आज दिउसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया

पुरा पढ्नुहो
बिबिध
चैत्र १० गते २०८१ प्युठान अनलाईन

नियमित सम्भोग गर्दा हुने आठ फाइदा

प्यूठान अनलाईन न्युज डेक्स । शारीरिक सामिप्यताले दम्पतीको सम्बन्धलाई कसिलो मात्र पार्दैन, यसले शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यी तीन कुरामा सकारात्मक प्रभाव बढ्नु शरीर स्वस्थ हुने सुचक हो । विज्ञानले यही भन्छ। विज्ञहरूका अनुसार जो दम्पती नियमित यौन सम्भोग गर्छन र यौनजीवनबाट खुसी छन्, उनीहरू तुलनात्मक रुपमा स्वस्थ रहन्छन्

पुरा पढ्नुहो
बिबिध
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भक्तपुर घटना : पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

प्यूठान अनलाईन न्यूज डेक्स ।आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो ।

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

प्यूठान अनलाईन न्यूज डेक्स । बाराका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए । केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार

पुरा पढ्नुहो