खेलकुद - Pyuthan Online - Page 2
मंसिर १५ गते २०८२

खेलकुद

खेलकुद असाेज २६ गते २०८२

स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन

सन्तोष सुनार

पुरा पढ्नुहोस
खेलकुद
असाेज २६ गते २०८२ प्युठान अनलाईन

बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानले जित्यो

काठमाण्डौ – बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो । गएराति भएको शृङ्खलाको दोश्रो खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ८१ रनले हरायो । अफगानिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको बङ्गलादेश २८ ओभर तीन बलमा एक

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

जापानमाथि नेपालको ५ विकेटको जित

काठमाडौँ । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग

पुरा पढ्नुहो
खेलकुद
असाेज २१ गते २०८२ प्युठान अनलाईन

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीमा भोली असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुन लागेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।बुधबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ वडाको आर्थिक सहयोग र वडा स्तरीय खेलकुद समन्वय समितिको समन्वयमा भलिबल प्रतियोगीता , क्रिकेट

पुरा पढ्नुहो
खेलकुद
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल

पुरा पढ्नुहो
खेलकुद
असाेज १३ गते २०८२ प्युठान अनलाईन

एसिया कपको उपाधि भारतलाई, पाकिस्तान ५ विकेटले पराजित

काठमाण्डौ – एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३१ गते २०८२ प्युठान अनलाईन

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई ४ विकेटले हरायो

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ । हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए ।

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायोे

एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए । त्यसअघि दुबई क्रिकेट

पुरा पढ्नुहो