खेलकुद - Pyuthan Online - Page 3
फागुन २२ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

खेलकुद

खेलकुद असाेज २४ गते २०८२

नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग

पुरा पढ्नुहो
खेलकुद
असाेज २१ गते २०८२ प्युठान अनलाईन

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीमा भोली असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुन लागेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।बुधबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ वडाको आर्थिक सहयोग र वडा स्तरीय खेलकुद समन्वय समितिको समन्वयमा भलिबल प्रतियोगीता , क्रिकेट

पुरा पढ्नुहो
खेलकुद
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल

पुरा पढ्नुहो
खेलकुद
असाेज १३ गते २०८२ प्युठान अनलाईन

एसिया कपको उपाधि भारतलाई, पाकिस्तान ५ विकेटले पराजित

काठमाण्डौ – एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३१ गते २०८२ प्युठान अनलाईन

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई ४ विकेटले हरायो

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ । हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए ।

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायोे

एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए । त्यसअघि दुबई क्रिकेट

पुरा पढ्नुहो
खेलकुद
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।

पुरा पढ्नुहो
खेलकुद
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३ गते २०८२ प्युठान अनलाईन

प्रिमियर लिगमा एभर्टनलाई हराउँदै लिड्सको विजयी शुरुआत

काठमाण्डौ – फुटबलमा लिड्स युनाइटेडले एभर्टनलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हरायो । एभर्टनको जीतमा लुकास न्मेचाले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । प्रिमियर लिगमा हिजो राति भएका खेलमा आर्सन र नॉटिङ्घम फरेस्ट विजयी भएका थिए भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका थिए

पुरा पढ्नुहो