जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८१

Responsive YouTube Video

पपगायक जेम्स प्रधानले नयाँ गीत ‘कर्म गर्दै गयो जोबन’ युट्युवमा सार्वजनिक गरेका छन् । गुञ्जन खनालको शब्द, संगीत रहेको गीतमा जेम्सको स्वर समावेश छ lयशराज गाराच र छुल्ठिम गुरुङको अभिनय रहेको गीत रोमान्टिक शैलीमा बुनिएको छ । रोहिया महर्जनको कोरियोग्राफी, सुव्रत आचार्यको भिडियो निर्देशन यसमा छ । जेम्सले आफ्नो युट्युब च्यानलबाट गीत ल्याएका हुन् ।