प्यूठान अस्पतालको अध्यक्षमा कृष्ण बस्याल नियुक्त - Pyuthan Online
असार १५ गते २०८२

प्यूठान अस्पतालको अध्यक्षमा कृष्ण बस्याल नियुक्त

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

जेठ ,प्यूठान । प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण बस्याल (रोयल) नियुक्त हुनभएको छ। मङ्गलबार लुम्बिनी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार बैठकले बस्याललाई उक्त अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

बस्याल (रोयल) जिल्लामा नेपाली काङ्ग्रेस निकट तरण दलको अध्यक्ष समेत हुनुहुन्छ ।