स्वर्गद्वारी ५ सारीले सामाजिक सुरक्षा भत्ता घरघरमा पुगी वितरण गर्दै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्वर्गद्वारी ५ सारीले सामाजिक सुरक्षा भत्ता घरघरमा पुगी वितरण गर्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ३ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं। ५ सारीले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको सहजताका लागी वडा कार्यालय , समुदायस्तर फरक क्षमता भएकाहरुलाई घरघरमा पुगेर वितरण गर्ने भएको छ । यसपटक २ सय १६ जनालाई समुदायस्तर तथा घरमा जनप्रतिनिधि टोल विकास अध्यक्ष मार्फत र वडा नजिकै रहेको बस्तीकालाई वडा बाटै २२ लाख ३१ हजार वितरण गर्न लागेको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

वडावासीको सहजता , मेलमिलाप र समाज एकताको लागी पहिलो प्रथामिता राखेर कार्यहरु गर्नका लागी निरन्तर लागी परेको वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो । विकास, सहजता र समस्या समधानको लागी पछिल्लो समयमा वडा अध्यक्ष घर्ति निकै लागी परेको र विकास पनि गरेको एक स्थानीयले स्वर्गभुमी खबरलाई बताएका छन ।